विद्यागमः क्लासेसले, मिति २०७९ चैत्रमा विभिन्न किसीमका तालिम तथा सेमिनारहरु संचालन गरेको छ ।
बैङ्क तथा वित्तीय संस्था, सरकारी तथा प्रदेश र स्थानीय तहका कर्मचारीहरुलाई लक्षित गर्दै क्षमता अभिवृद्घि तालिम र युवा पुस्ताहरुलाई सरकारी सेवामा आकर्षित गर्नको निम्ति उत्प्रेरणात्मक कार्यक्रमहरु काठमाण्डौं लगायत, विभिन्न सहरहरुमा सफलता पूर्वक सम्पन्न गरिएको छ ।
क्षमता अभिवृद्घि तालिमहरु र सेमिनारमा वरिष्ठ तथा विज्ञ प्रशिक्षकहरु र Motivational Speaker बाट प्रशिक्षण गरिएको छ ।
